विजनेश

सिाचाइ विभाग र इमीबीच सहकार्य सम्झौता

वैसाख ५, काठमाडौ– सिाचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पााचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ । पच्चीस

महासंघ एक ढिक्का भएर अघि बढ्ने – अध्यक्ष पाण्डे

वैसाख ५, काठमाडौ–नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले आफुहरु एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन् ।

अल्लो प्रसोधन केन्द्र दार्चुलामै हुनुपर्ने माग

फागुन २६, दार्चुला– जिल्लाका अल्लो उद्यमीहरुले अल्लो प्रसोधन केन्द्र दार्चुलामै हुनुपर्ने माग गरेका छन् । अल्लो विकास सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो

युवा लक्षित व्यवसायिक तरकारी खेती

फागुन १९, कपिलवस्त– युवाहरुलाई तरकारी खेतीतर्फ आकर्षित गर्न कपिलवस्तुमा पहिलो पटक युवा लक्षित व्यवसायिक तरकारी खेती कार्यक्रम जिल्ला कृषि कार्यालयलले संचालन गरिएको छ

पाल्पा महोत्सव २०७० सुरु

फागुन १६, पाल्पा– आजदेखि पाल्पा महोत्सव २०७० सुरु हुदैछ । पर्यटकिय स्थलको प्रचार प्रसार सहित जिल्लामा हवाईमैदान निर्माण गर्नको लागि आर्थिक संकलन गर्ने

बैंक पुर्नस्थापना नहुँदा व्यापारी मार्कामा

फागुन १४, दार्चुला – दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा बैङ्क नहुँदा व्यापारीहरु मार्कामा परेका छन् । बैङकीङ कारोबार गर्न दैनिक ६ सय रुपैयाँ

एक दाना सुन्तलाको मूल्य २५ रुपैयाँ

फागुन ९,ताप्लेजुङ – ताप्लेजुङमा यसबर्ष सुन्तालाको मुल्य निकै आकासीएको छ । अन्य बर्षहरुको तुलनामा यसबर्ष उत्पादन घट्नु र बजारमा माग बढि भएकाले सुन्तालाको

प्राधिकरण बितरण केन्द्रमा सिसि क्यामेरा जडान हुने

फागुन १, कपिलबस्तु– काममा ढिला सुस्ती हटाउन र ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्नका लागि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा सिसि क्यामेरा