विजनेश

निर्वाचन क्षेत्र विकास कार्यक्रमको सवा तीन अर्ब रुपैयाँ निकासा हुँदै

माघ २,काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा छुट्याइएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सवा तीन अर्ब रुपैयाँ निकासा हुँदैछ । उक्त रकम आज निकास हुने संघीय

नेपाल–ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा चापागाइँ

पुष ३०, काठमाडौं-नेपाल–ब्राजिल उद्योग वाणिज्य संघमा  उद्यमी अखिल कुमार चापागाइँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएका छन् ।  राजधानीमा एक कार्यक्रम गरी संघको

होटल संघको अध्यक्षमा पराजुली निर्विरोध निर्वाचित

पौष ,काठमाडौं- पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा युवा पर्यटन व्यवसायी भरतराज पराजुली निर्विरोध निर्वाचित भएका छन् । यसअघि प्रथम उपाध्यक्ष रहेका पराजुली होटल पिस

१७ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल डेरी एसोसिएसनको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं – नेपाल डेरी एसोसिएसनको १६ औँ वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन दाङ्गमा सम्पन्न  भएको छ । महाधिवेशनलले तिन वर्षिय कार्यकालका

ग्यासमा कालोबजारी गर्नेहरुलाई अब कारवाही प्रक्रिया बढाइने

पौष २८, काठमाडौं-काठमाडौा उपत्यका सहित मुलुकभरका विभिन्न स्थानमा ग्यासको कृतिम अभाव भइरहेका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले  ग्यासमा कालोबजारी गर्ने उद्योगी–व्यवसायीलाई

भाषा परीक्षा पास गरेका सबै युवा कोरिया जान पाउने

 पुस  २८,काठमाडौँ-रोजगार अनुमति प्रणाली ९ईपीएस० भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवा कोरिया जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले