मुख्य खबर

महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता

फागुन २६, काठमाडौं–दर्जनौँ युवाहरूको एक समूहले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ¥याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वतन्त्र पत्रकार महिला सम्मान राणालाई

फागुन २६, काठमाडौं–स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा प्रदान गरिँदै आएको स्वतन्त्र पत्रकार महिला सम्मान यस वर्ष सञ्चारकर्मी शान्ति राणालाई प्रदान गरिएको छ । सञ्चार

दुर्लभ बालिकाको जन्म

फागुन २५, दाङ–दाङको तुल्सीपुरमा आन्द्राभूँडी बाहिरै रहेको एक बालिकाको जन्म भएको छ । राप्ती अञ्चल अस्पतालमा आन्द्राभुँडी बाहिरै रहेको बच्चीको जन्म भएको हो

शिवरात्रीका बेला पशुपतिमा आउने बाबा घटे

फागुन २४, काठमाडांै–पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ । भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन

पुनः निर्माणमा तल्लो संरचनासम्म महिलाको सहभागिता हुनुपर्ने

फागुन २४, काठमाडौं– भूकम्पपछिको पुनःनिर्माण लैगिंकमैत्री बनाउन प्राधिकरणदेखि यसका तल्लो संरचनासम्म महिलाको एक तिहाइ  सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूहले १०६

सभापतिका लागि दोस्रो चरणको मतदान २ बजेदेखि

फागुन २४, काठमाडौं– नेपाली कांग्रेसको नयाँ सभापति चुन्नका लागि दास्रो चरणको मतदान सोमबार अपरान्ह २ बजेदेखि ५ बजेसम्म हुने भएको छ। निर्वाचन समितिको

बर्दियामा जन्ती बस दुर्घटना, चारको मृत्यु

फागुन २३, बर्दिया–बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। दुलही लिएर बर्दियाको धधवार–७ दुध्धाबाट

डडेल्धुरामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

फागुन २३, र्कलाली– डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मणिलेकबाट सदरमुकाम जाँदै गरेको

नक्कली भूकम्पपीडित पन्छाउनै सकस

फागुन २३, काठमाडौं– घरको भग्नावशेष। छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो। साथमा थियो, परिचयपत्र पनि। भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन

महाशिवरात्रिमा ११ लाख दर्शनार्थी आउने अपेक्षा

फागुन २३, काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व मनाउन सम्पूर्ण तयारी पूरा गरेको छ। कोषले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष