प्रकृती दाहाल –इमेल खवर काठमाडौ –नेपाल र कोरियाको संस्कृित आदानप्रदान गर्ने उदेश्यले यतिबेला नेपाल कला परिषद बबरमहलमा संयुतm रुपमा चित्रकला प्रर्दशनी गरिएको छ
प्रकृती दाहाल काठमाडौ – लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ बाके जिल्लाको कोहलपुरमा तीनदिने प्रशिक्षण, कार्यशाला तथा गोष्ठी मंगलबारदेखि सुरु भएको छ
इमेलखबर पुस, २८ काठमाडौं—राजधानीमा शुक्रबारदेखि दक्षिणएसियाली हस्तकलाम महोत्सव सुरु भएकोछ । गरिबीनिवारण कोषले गरेको महोत्सवमा ७ वटा जिल्लाका सिल्पी कालिगढका सिर्जना प्रर्दशनमा राखिएका