सन्ध्या जोशीको ‘मिर्मिरे’ बोलको गीत सार्वजनिक — भिडियो

काठमाडौ —नेपाल आइडल बाट चर्चित बनेकी सन्ध्या जोशीको स्वर रहेको ‘मिर्मिरे’ बोलको गीत सार्वजनिक भएको छ । टप ९ बाट बाहिरिएकी उनी भिडियोमा सुदित श्रेष्ठका  साथ  आफै देखिएकी छन ।   गीतमा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीत रहेको छ ।