स्विमिङ्गमा मस्त श्वेता (फोटो फिचर)

काठमाडौ —काठमाडौंको तापक्रम भने बढ्दै जादा चढ्दै छ । गमी छल्न स्विमिङ्ग गर्न जानेहरुको भिड देखिन थालेको छ । नायिका श्वेता खड्का पनि स्विमिङ्ग बाट अछुतो रहिनन । उनी शुक्रबार स्विमिङ्ग गर्न होटल शाम्बालामा रहेको स्विमिङ्ग पुल पुगेकी थिइन । उनले स्विमिङ्गको मजा लिँदै गरेका केही तस्बिर सामाजिक संजाल फेसबुकमा शेयर गरेकी छिन् ।
हेरौ —तस्बीर