बाबालाई हर्बल ल्याइदिने भन्दै मलेसिया उडे अशोक दर्जी

 

काठमाडौ —‘धन बिनाको मन’ गीत गाएर भाइरल बनेका बाल गायक अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि बिहिबार मलेसिया उडेका छन । यो उनको पहिलो विदेश यात्रा हो । त्रिभुवन विमानस्थलमा पत्रकारको प्रश्नमा बाबालाई हर्वल ल्याइदिन्छु भने । ठुलो जहाज चढ्नलाई रमाइलो लागीरहेको बताए ।

मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी गएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको सांगीतिक कार्यक्रम रहेको छ ।

फोटो — टंक बुढाथोकीको फेसबुकबाट