खेलकुद

आर्सनलद्वारा एस्टन भिल्ला पराजित

असोज  ५, काठमाडौँ-इंलिस प्रिमियर लिग अन्तरगत आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ । ओजिल र ड्यानी वेलब्याकले एक–एक गोल गरे । भिल्लाका डिफेन्डर

नेपाल जापानसंग ४—० ले पराजित

असोज ५, काठमाडौँ-एसियाड अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा नेपालले तेस्रो खेलमा पनि हार बेहोरेको छ । दक्षिण कोरियामा जारी खेलमा नेपाल आज  जापानसंग

इन्चोनमा मलेसियाद्धारा नेपाल पराजित

असोज ४, काठमाडौँ-दक्षिण कोरियाको इन्चोनमा जारी १७ एसियाली खेलकुदमा नेपाल मलेसियाद्धारा ३ ० ले पराजित भएको  छ । आज बिहान भएको व्याडमिन्टन तर्फको

महिला लिगमा आज आर्मी र एपिएफबीच प्रतिष्पर्धा हुने

असोज ४, काठमाडौँ-चितवनको जारी महिला लिग राष्ट्रिय फुटबल प्रतियोगीता अन्र्तगत समुह ख को अन्तीम खेलमा समुह विजेताका लागी आज आर्मी र एपिएफबीच प्रतिष्पर्धा

नेपाल पुलीस र मध्यमाञ्चल विजयी

असोज ३,काठमाडौँ-चितवनमा जारी महिला राष्ट्रिय लिगमा शुक्रबार मध्यमाञ्चल र नेपाल पुलिसले जित हात पारेका छन्। शुक्रबार सम्पन्न पहिलो खेलमा मध्यमाञ्चल महिला टिमले मध्यपश्चिमाञ्चल

१७ औँ एसियाड प्रतियोगिता आजबाट सुरु

असोज ३, काठमाडौँ-१७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट दक्षीण कोरियाको इन्चोनमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन इन्चोन एसियाड स्टेडियममा हुने भएको हो । 

एकै दिन ३५ गोल

असोज ३, चितवन-नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी

महिला लिगमा आर्मी र सुदुरपश्चिमान्चल तथा एपीएफ र पश्चिमान्चल भिड्ने

असोज २, काठमाडौँ-नारायणगढको क्याम्पाचौरमा जारी महिला लिग राष्ट्रिय फुटवलमा आज पनि दुई खेल हुदैछन् । आज आर्मी र सुदुरपश्चिमान्चल तथा एपीएफ र पश्चिमान्चल भिड्ने

मनाङ टोली कोलम्बो प्रस्थान

आश्विन २,काठमाडौ-एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरण खेल्न लिग च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब श्रीलंकाको कोलम्बो गएको छ। १०औं संस्करणमा हुन लागेको यो