खेलकुद

भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनलमा

चैत १२, काठमाडौँ- अष्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको

अस्ट्रेलियाद्वारा भारत सामू ३२९ रनको लक्ष्य प्रस्तुत

चैत १२, काठमाडौँ- अस्ट्रेलिया को सिड्नीमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउदै ३२८ रन बनाएको थियो

एएफसी यु–२३ फुटबलमा नेपालले अफगानिस्तानसँग खेल्ने

चैत्र ११, काठमाण्डौ—ए एफ सी (यु–२३) च्याम्पियनसीप फुटबलको प्रारम्भिक छनोट चरणअन्तर्गत समूह ‘सि’को दोस्रो खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ । इरानको राजधानी

दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पल्ट विश्वकपको फाइनलमा

चैत्र १०,काठमाडौँ- आयोजक न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो ।

४३ ओभरमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो २ सय ९८ रनको चुनौती

चैत्र १०,काठमाडौँ- विश्वकप क्रिकेटको सेमिफाइनलमा साउथ अफ्रिकाद्धारा २ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्याण्ड जवाफी ब्याटिंगमा छ । ताजा अवस्थामा यो खबर तयार पार्दासम्म

विश्वकपको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गर्दै दक्षिण अफ्रिका

चैत १०, काठमाडौं-विश्वकप इतिहासमै सेमिफाइनल चरण पार गर्न असफल दुई टोली न्यजिल्यान्ड र दक्षिण अफ्रिकाबीच फाइनल प्रवेशका लागि खेल सुरु भएको छ। एकदिवसीय

जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल

चैत्र १०,काठमाण्डौ—जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल चराणको खेल आजबाट सुरु भएको छ । पहिलो सेमिफाईनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ ।

एएफसी यु–२३ फुटबल खेलअन्तर्गत पहिलो खेल नेपालले आयोजक इरान संग भिड्ने

चैत ९, काठमाडौँ – एएफसी २३ वर्षमुनि (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको पहिलो खेल नेपालले आयोजक इरानको सामना गर्दै मैदानमा उत्रने भएको छ

इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदै

भैत्र ८,काठमाण्डौं—इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । स्थानीय समयअनुसार साँढे १ बजे म्यानचेस्टर युनाइटेड र लिभर पुल भिड्दै