समाज

कांग्रेसलाई मत नदिएको भन्दै एमाले कार्यकर्तालाई धम्की !

बैशाख २,बागलुङ – संविधानसभा उपनिर्वाचनमा एमालेलाई मतदान गरेको भन्दै बागलुङको रेश गाविस—१ का लोकेन्द्र कार्कीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएका छन्

उपत्यकामा प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन गर्न आजदेखि अनुगमन

बैशाख २, काठमाण्डौ – सरकारले काठमाण्डू उपत्यकामा प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन गर्न आजदेखि अनुगमन गर्दैछ । अनुगमनका लागि ६ वटा टोली गठन

नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि पाठ्यपुस्तक नभएको अवश्था

बैशाख १, कठमाण्डौ(भोलीदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले पर्याप्त पाठ्यपुस्तक छाप्न सकेको छैन । सरकारले

नेर्वेका विदेश राज्यमन्त्री आज नेपालमा

बैशाख१,काठमाडौ- नेर्वेका विदेश राज्यमन्त्री आज नेपाल आउनु हुने भएको छ । दुई दिने भ्रमणका क्रममा नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हग्लन्ड आज नेपाल आउन लाग्नु

सरकारी कार्यालय नै तिर्दैनन् कर

चैत्र ३०, काठमाडौ- नाफामूलक काम गरेपछि सरकारी कार्यालयले पनि स्थानीय निकायलाई कर तिर्नुपर्छ । तर, काठमाडौं उपत्यकाका झन्डै एक दर्जन सरकारी संस्थानहरूले नाफामूलक

आज बस्ने संविधानसभा बैठक पनि शोक प्रस्तावमै सीमित रहने

चैत्र ३०, काठमाडौ- संविधानसभाको बैठक आज बस्दैछ । तर पूर्व मन्त्री सलिम मिया अन्सारीको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएकाले आजको

एमाले नेता मोस्ट वान्टेड सूचीमा

चैत्र ३०, धनुषा – एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ । एमाले नेता यादवमाथि ज्यान

बाँकेको गणपती प्लाइ उद्योगमा भिषण आगलागी

चैत २९,नेपालगन्ज- बाँकेको शम्शेरगञ्ज गाविस ८ हवलदारपुमा रहेको गणपती प्लाई उद्योगमा भिषण आगलागी भएको छ ।बिद्युतको तारसर्ट भई उद्योगमा आगलागी भएको ईलाका प्रहरी

अज्ञात रोगका कारण १२ जनाको मृत्यु ६ सय बढी विरामी

चैत २९,जाजरकोट – अज्ञात रोगका कारण जाजरकोटका विभिन्न गाविसमा १२ जनाको मृत्यु भएको छ । विभिन्न गाविसमा फैलिदै गएको रोगका कारण विरामी परेका

बाग्मती सफाइलाई निरन्तरता दिन मुख्य सचिवको आह्वान

चैत्र २८, काठमाण्डौ – मुख्य सचिव लीलामाणि पौड्यालले बाग्मती सफाइ अभियानलाई निरन्तरता दिन सबै नागरिकलाई आह्वान गर्नुभएको छ । बाग्मती सफाइ अभियानको १००