समाज

आजदेखि मौसममा सुधार आउने

पुष २०,काठमाडौँ- केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसम खराब भएको मौसम भोलि आइतबारदेखि क्रमिकरूपमा सुधार आउने भएको छ । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यून

प्रेसर कुकर विष्फोट हुँदा दर्जन विद्यार्थी घाइते

१९ पुस ,जनकपुरधाम- जनकपुरमा शनिबार प्रेसर कुकर विष्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । जनकपुरको आर डी निकेतन विद्यालयको छात्रावासमा कुकर विष्फोट

राष्ट्रिय अखण्डताविरुद्धको कार्यक्रममा रोक

पुस १९, मोरङ-  मोरङ प्रशासनले स्वतन्त्र मधेस राष्ट्रको माग गर्दै आएका डा सिके राउतको कार्यक्रमको प्रचारप्रसार गर्न आजबाट रोक लगाएको छ । मोरङको

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार

पुष १९, काठमाडौँ- श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि आज बिहान घर फकिर्नुुभएको

चिसो र हिमपातका कारण जनजीवन प्रभावित

पुष १९, काठमाडौँ-  बिहिबार बेलुकादेखि परेको बर्षा र हिमपातका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यकामा तामक्रम न्युन बनेसँगै मानिसहरु खासै

झलनाथ खनालले भने–बन्दको धम्कीबाट डराइन्न

पुष १८, काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बन्द हड्तालको धम्कीले एमाले नतसिर्ने भन्दै ८ माघ मै नयाँ संविधान जारी गर्ने दाबी

माघ ८ मा संविधानको मस्यौदा भए पनि जारी गर्नैपर्छ : सभासद्हरू

पुष १८, काठमाडौँ- संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का सभासदहरुले माघ ८ मा संविधानको मस्यौदा भए

मुख्य दलहरु संविधानका विवदीत विषयमा सहमतीमा पुग्न नसक्दा माग ८ को संविधान अन्यौलमा

पुष १८, काठमाडौँ- मुख्य दलहरु संविधानका विवदीत विषयमा सहमतीमा पुग्न नसक्दा माग ८ को संविधान अन्यौलमा परेको छ । एक वर्ष भित्र सहमतीय

संविधान जारी गर्ने विकल्पको खोजीमा शीर्षदलको छलफल जारी

पुष १८, काठमाडौँ- दलहरुले पुर्व निर्धारण गरेको समयमा संविधान जारी हुन सम्भव नदेखिएपछि उनीहरु विकल्पको खोजीमा लागी परेका छन् । यसैबिच आज दलहरुले त्यसमा

राप्रपा नेपालको रथयात्रा काठमाडौँ प्रवेश

पुष १८, काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशका विभिन्न स्थानमा आयोजित रथयात्रा आज राजधनीमा सभाको आयोजना गरेर सम्पन्न गर्दै छ । यही पुस