निषेध आज्ञा जारि गरीएको क्षेत्रमा भेला जुलुस नर्गन आग्रह

राजेन्द्र रावल

असोज १४, कैलाली- जिल्ला प्रसासन कार्यलय कैलालीले आज एक प्रस विज्ञप्ती जारि गर्दै कैलाली जिल्लका निषेधआज्ञा जारि गरीयको क्षेत्रमा र समयमा कुनै दल, संगटन र संघसंस्थाहरुलाई कुनै पनि प्रकारको भेला, जुलुस,सभा, प्रलसन र बैठक जस्ता कार्यक्रम नर्गन आग्रह गरेको छ । साथै प्रसासन ले यदि अटेर गरी कसैले यस्ता कार्य गरेमा स्थानीय प्रसासन कडा रुपमा प्रस्तुत हुने समेत वताईयको छ ।

थारुहट ÷थारुवान पक्षधर हरुले यहि असोज २० गते कैलालीको सदरमुकाम धनगडीमा विरोध पर्दसन गर्न भन्ने कुरा वाहिर आय संगै प्रसासन ले यस्तो निर्णय लियको हो । साविकको धनगडी नगरपालिका द्घविदा हटाउन र हालको धनगडी उपमाहानगरपालिका क्षेत्रको पूर्वमा उर्मा गाविस , पश्चिममा कञ्चनपुर जिल्लाको सिमा क्षेत्र , उत्तरमा अत्तरीया नगरपालिका र दक्षीणमा नेपनल भारत सिमान सम्मको चार किल्ला भीत्र निषेध आज्ञा तोकेर प्रसासनले दिनमा समेत ५ जना भन्दा वडिको संख्यामा नहिड्न आग्रह गरेको छ ।

जिल्ला प्रसासनले अर्का आदेस नआयसम्म अराजक गतिवीधि नियन्त्रण गर्ने स्थानिय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम भयको जिल्ला प्रसासन कार्यलय द्घारा आज जारि विज्ञप्तीमा भनीयको छ ।