समाज

एआईजीको फुली पाए, जिम्मेवारी पाएनन्

वैशाख ८, काठमाडौं–  डिआइजीका रुपमा अवकाश पाएका चार प्रहरस्ले दुई वर्षको कानुनी लडाइँपछि एआइजीको दज्र्यानी पाएका छन्। यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही

सभापति देउवा आज नयाँदिल्ली जाँदै, भेटघाटको कार्यक्रम लुकाइयो

वैशाख ६,काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । नयाँदिल्लीमा उपचार गराइरहेकी पत्नी आरजु राणा देउवाको स्वास्थ्य हेरफेर गर्न

नामिवियाविरुद्धको नेपालको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

वैशाख ६, काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि क्रिकेट मैदान पुगेका छन्। पहिलो

कहिले तोकिएला प्रदेशको राजधानी? सम्भावित राजधानी कहाँ–कहाँ?

वैशाख ५, काठमाडौं– संघीयता कार्यान्वयनमा सरकार सुस्त देखिएको छ । संघीयता कार्यान्वयनको पहिलो सर्त प्रदेशको राजधानी तय गर्ने विषयमा अहिलेसम्म छलफलसमेत हुन सकेको

देउवाले तत्काल पदाधिकारी र सदस्य मनोनयन नगर्ने

वैशाख ५, काठमाडौं– कांग्रेस सभापति शेरवहादुर देउवाले उपसभापतिसहित तीन पदाधिकारी र चौध केन्द्रीय सदस्यको मनोनयन तत्काल नगर्ने भएका छन्। भारतबाट फर्केपछि मात्रै मनोनयनबारे

मधेशी मोर्चालाई काँग्रेसले सहमतिमा ल्याउँछ : रिजाल

बैशाख ३, मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आन्दोलनको तयारी गरिरहेको मधेशी मोर्चालाई काँग्रेसले सहमतिमा ल्याउने बताएका छन् । अहिलेको प्राथमिकता भनेको

खडेरी पीडितलाई राहतको व्यवस्था गर्न प्रचण्डको माग

बैशाख ३, मुगु– एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोकमरीबाट पीडित मुगुबासीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मुगुमा

डोल्पामा अझै पुगेन सडक, दुई वर्षको लक्ष्य आठ वर्षसम्म अधुरै

चैत २९,डोल्पा –   दुई वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पुर्याउने लक्ष्यका साथ सरकारले २०६४ सालमा जाजरकोट–डोल्पा–भेरी करिडोर मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दियो।

लोडसेडिङ अन्त्यः घोषणा मात्रै, चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने

चैत २९, काठमाडौं–   प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन्। तर, सरकारको कामगराइले