समाज

निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न आयोगको आग्रह

फागुन, ८ काठमाडौ — निर्वाचन आयोगले निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित

योग्यता नपुगेका शिक्षकले पाँच वर्ष भित्र योग्यता पुर्याउनै पर्ने

फागुन, ८ काठमाडौ —विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्ष्भित्र योग्यता पु¥याउनु पर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय

सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

फागुन७, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । तत्कालीन

राष्ट्रिय यातायात नीति, २०५८ को संशोधन गर्ने तयारी

फागुन७, काठमाडौं – झण्डै सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन गरिने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को

मेलम्ची आयोजना अलपत्र पार्ने सिएमसी कम्पनीसँग तनहुँ हाइड्रोपावरले पनि ठेक्का सम्झौता रज्द गर्याे

फागुन७, काठमाडौं -मेलेम्ची खानेपानी आयोजना विचमै छाडेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रज्द गरेको छ । मेलम्चीबाट काम छाडेर

बैतडी विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

  फागुन ७, काठमाडौ– विद्युत प्राधिकरण वैतडीका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार विहान पाटन नगरपालिका ६ का ५५ वर्षीय

आज प्रजातन्त्र दिवस, प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

फागुन ७, काठमाडौं – आज ६९ औ प्रजातन्त्र दिबस । २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातन्त्र स्थापना

स्मार्ट लाइसेन्स छपाई र वितणको जिम्मेवारी प्रदेशलाई दिने तयारी

फागुन ७, काठमाडौं –यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाई र वितणको जिम्मेवारी प्रदेशलाई दिने तयारी गरेको छ । सवारी साधन अनुमति पत्रको आवेदन

अख्तियार आयुक्त पाठकलाई कारवाही गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

फागुन ७, काठमाडौं –महान्यायाधिवक्ता कार्यालयले घुस काण्डपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारवाहीका लागि मुद्धा चलाउन सुझाव दिएको छ

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा आज नेपाल र मलेसिया भिड्दै

फागुन ७, काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपालले मलेसियासँग भिड्दै छ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको उक्त खेलमा