विदेश

इजिप्टका पूर्व सेनपतिद्वारा राष्ट्रपतिको सपथ ग्रहण

जेठ २५, काठमाडौ– पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । गत मे महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा

अज्ञात रोगका कारण विहारमा १९ बालबालिकाको मृत्यु

जेठ २५, काठमाडौ– अज्ञात रोगका कारण भारतको बिहारस्थित मुजफ्फरपुर शहरको एक सरकारी अस्पतालमा १९ बालबालिकाको मृत्यु भएको छ । अज्ञात रोगका करिब ७०

इजिप्टमा सामाजिक सञ्जालमा रोक लगाउने तयारी

जेठ २३, एजेन्सी – इजिप्टमा आतंककारी गतिबिधि रोक्न भन्दै सरकारले सामाजिक सञ्जालहरुमा रोक लगाउने तयारी गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिरोधमा उत्रिएका छन् ।

हरामको आक्रमणमा ४५ जनाको मृत्यु

जेठ २३, एजेन्सी –संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाईजेरियाको उत्तरपूर्वी शहर मेदुगुरीस्थित एक गाउामा हमला गर्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

चाईना टाउनको २५ बर्ष

जेठ २२, एजेन्सी–चीनमा सन् १९८९ मा भएको तियनानमेन दमनको २५ औं बर्ष पुरा भएको छ । २५ बर्ष अघि तियनानमेन चौकमा लोकतान्त्रिक सुधारको

बसर अल असाद अझै शक्तीशाली वन्ने दावी

जेठ २१, एजेन्सी – सिरियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनले फेरी राष्ट्रपतिको उम्मेदवार बनेका बसर अल असादलाई अझै शक्तीशाली बनाएको त्यहाका अधिकारीहरुले बताएका छन् ।

स्पेनका राजा कार्लोसलेले स्वेच्छाले गद्धी छोड्दै

जेठ २०, एजेन्सी–स्पेनका राजा हुआन कार्लोसले स्वेच्छाले सिंहासन छोड्ने भएका छन् । त्यहााका प्रधानमन्त्री मारियानो राजोयले राजा कार्लोसले स्वेच्छाले पद छोड्ने फैसला गरेको

तेलंगना छुट्टै राज्य, २९ औं प्रदेशको अस्तित्व

जेठ १९, एजेन्सी– तेलंगनाले आजदेखि भारतको २९ औं प्रदेशको अस्तित्व पाएको छ । हालसम्म आन्ध्र प्रदेशमा रहेको तेलंगना आजबाट बिधिवत रुपमा भारतको सबै