मुख्य खबर

आत्महत्याको प्रमुख कारण प्रेममा धोका

भदौं १९,भक्तपुर-भक्तपुरमा आत्महत्या गर्नेको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ । आजको नागरिक दैनिक लेख्छ, अघिल्लो आर्थिक वर्षमा ४१ जनाले आत्महत्या गरेमा गत

गोलमेच सम्मेलनबाट संविधान जारी असम्भव: गौतम

भदौ १८, काठमाडौ-नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् गृहमन्त्री बामदेब गौतमले नेकपा–माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने बताएका छन् ।

नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या

भदौ १८, काठमाडौ-ललितपुर र काठमाडौंका केही स्थानमा आज नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या देखिएको छ । ललितपुरको पुल्चोक, जावलाखेल, झम्सिखेल, पाटन, सातदोवाटो, एकान्तकुना,

ओली दिल्लीमा राजनीतिक भेटघाटमा ब्यस्त

भदौ १८, काठमाडौँ-नियमित स्वास्थ्य उपचारको क्रममा दिल्ली जानु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पनी फलोअप गर्दै छन्  । शुक्रबार दिल्ली

ईपीएसमार्फत कोरिया जाने नेपालीको कोटा २५ प्रतिशतले बढ्ने

भदौ १८, काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या २५ प्रतिशत बढ्ने भएको छ । कोरियाले विदेशी

डेङ्गुबाट आधा दर्जन बिरामी

भदौ १७, कञ्चनपुर-एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण कञ्चनपुरका आधा दर्जन भन्दा बढी व्यक्ति बिरामी परेका छन् । भारतमा काम

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

भदौ १७, काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मङ्सिर-पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष  २०६९ को अङ्ग्रेजी