मुख्य खबर

लिटरेचर फेस्टिबल आज सकिदै

असोज ६, काठमाडौँ-शुक्रबारदेखि राजधानीमा सुरु भएको एनसेल नेपा लिटरेचर फेस्टिबलको आज समापन हुँदैछ । फेस्टिबलमा आज विशेष प्रस्तुती रहेको आयोजकले जनाएको  छ ।

पुर्वराजा शाहलार्इ आज डिस्चार्ज गरिने

असोज ६, काठमाडौँ-हृदयघातका कारण अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अबस्थामा सुधार आएका कारण उनलाई आज डिस्र्चाज गरिने भएको  छ । शाहको स्वास्थ्यमा

ग्वङ्गलाई ‘शमी साहित्य साधना सम्मान’ प्रदान

असोज  ५,  काठमाडौँ-वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग आज ‘शमी साहित्य साधना सम्मान’ बाट पुरस्कृत भएका छन् । नब्बेहजार १०१  रुपैयाँको सो पुरस्कार शमी साहित्य

विवादित विषय टुङ्गो लगाउनुपर्छ–नेता नेपाल

असोज  ५,काठमाडौँ-नेकपा एमालेका नेता माधवकुमार नेपालले पछिल्लो पटक संवैधानिक संवाद समितिले प्राप्त गरेको दुई साताको समय अवधिभित्र विवादित विषय टुङ्गो लगाउनुपर्ने बताएका छन्

पोखरा विश्‍वविद्यालयका ८६ को जागिर चट

असोज ५, पोखरा –पोखरा विश्वविद्यालयमा आन्दोलित शिक्षकहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन्। करार सम्झौता रद्द गरेको भन्दै विश्वविद्यालयको कार्यकारी समितिले असोज २ गतेबाट ८०

करेन्ट लागेर मृत्यु

असोज ५, काठमाडौँ-चितवनको जुटपानीमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।  रमा डिसलाइन जोड्ने क्रममा उनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी

पुर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, स्वास्थ्य अवस्था सामान्य

असोज ५,काठमाडौं –हृदयघातका  थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका अचानक हृदयघात भएपछि तत्काले अस्पताल भर्ना