मुख्य खबर

अनेरास्ववियुको नयां नेतृत्वका लागि सम्पन्न मतदानको मतगणना सुरु हुदै

असोज ८ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नयाा कार्यसमिति चयनका लागि सम्पन्न मतदान को

एएफसी प्रेसीडेन्स कप फुटबलको उद्घाटन खेलमा तुर्कीमिनीस्तानको बालकोनद्धारा थ्रीस्टार पराजित

असोज ७ , काडमान्डौं – मलेशियाको मेलाकामा आजबाट सुरु भएको एएफसी प्रेसीडेन्स कप फुटबलको फाईलन चरणको उद्घाटन खेलमा सहिद स्मारक लिग बिजेता लक्ष्मी

एएफसी प्रेसीडेन्स कप फुटबलमा आज थ्रीस्टारले तुर्कीमिनीस्तानको सामाना गर्दै

असोज ७ , काडमान्डौं – एएफसी प्रेसीडेन्स कप फुटबलको फाईलन चरणका खेलहरु आजबाट मलेशियाको मेलाकामा सुरु हुदैछ । फाईलन चरणको उदघाटन खेलमा सहिद

आज राष्ट्रिय संरक्षण दिवश बिभिन्न कार्यक्रम गरि मनाईदै

असोज ७ , काडमान्डौं – राष्ट्रिय संरक्षण दिवस आज बिभिन्न कार्यक्रम गरि देशैभर मनाईदैछ । विसं २०६२ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल

अखिलको महाधिवेशनमा आज मतदान हुदै

असोज ७ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नया कार्यसमिति चयनका लागि आज मतदान भैरहेको

सिट बांड्ने समिति बनाउन कांग्रेस भित्र विवाद

काठमाडौं, सभापति सुशील कोइराला र वरिष्ठ नेत शेरबहादुर देउवाबीच असहमति भएपछि समिति गठन अनिश्चित भएको छ ।  बुधबार पार्टी महामन्त्री कृष्ण प्रसाद सिटौलाले

भारतीय राजदूत स्वदेश फर्कदै

भारतीय राजदूत जयत प्रसाद आफ्नो २ वर्षे कार्यकाल सक्याएर आज स्वदेश फर्कदै हुनुहुन्छ । नेपालको राजनितीमा नजिकको सम्बन्ध रहेको भारतले, जयन्त प्रसादको ठााउमा,

डेभिड र ओवामाबीच टेलीफोन बार्ता

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र अमेरिकी राष्ट्रपति बराक ओवामाबीच, सिरीयाको हिंसाबारे, झण्डै ४० मिनेट टेलीफोन बार्ता भएको छ । उहााहरुबीच, यदी सिरीयाका राष्ट्रपति