मुख्य खबर

गरम भारत कसरी भयो नरम?

माघ २५, काठमाडौं– प्रधानमन्त्री केपी ओली चीन जाने की भारत भनेर अनेक अड्कलबाजी थिए। प्रधानमन्त्रीको प्राथमिकता पनि चीन होइन भारत नै थियो। भ्रमणको

नवीनको मूर्तिकला प्रदर्शनी सम्पन्न

माघ २४, काठमाडौ –बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार नवीन सुवेदीको १५ दिनदेखि चलिरहेको मूर्तिकला प्रदर्शनी आज सम्पन्न भएको छ । ‘मोहिनी’ शीर्षक दिइएको

१२ औँ दक्षिण एशियाली खेलकुदःनेपालले जित्यो कास्यसहित तीन पदक

माघ २४, गुवाहाटी– भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले रजतसहित तीनवटा पदक हात पारेको छ। सागको दोस्रो दिन शनिवार

तुलसीपुरमा जारी महोत्सवमा रौनक थपिदै

माघ २४, दाङ–तुलसीपुरमा जारी धार्मिक महोत्सव एवं ज्ञानमहायज्ञमा दिनानुदिन रौनक थपिदै छ । दानदाता र भक्तजनको संख्या पनि वढ्दै गएको आयोजक संस्था तुलसीपुर

धर्मरिनपेक्ष राष्ट्र घोषणाले राष्ट्रको परिचय गुम्यो – दिनबन्धु पण्डित

माघ २४, दाङ –वाचन पण्डित दिनबन्धु पोखेलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको वताएका छन् । एक साक्षात्कार कार्यक्रममा उनले २०६२÷०६३को जनआन्दोलनको

नक्कली डाक्टर पक्रन प्रहरीको अपरेशन ‘क्वाक’ ः१२ नक्कली डाक्टर पक्राउ

माघ २४, काठमाडौं – नक्कली प्रमाण पत्रहरुको आधारमा चिकित्सक बनेका १२ नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका नक्कली

नाकाबन्दीले १ खर्बको व्यापार घट्यो

माघ २४, काठमाडौं– भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण चालू आर्थिक वर्षका ६ महिनामा बैदेशिक व्यापारको परिणाम १ खर्ब रुपैयाँभन्दा बढीले

विशेषज्ञको नाम काटेर सागमा असम्बन्धित डाक्टर

माघ २४, काठमाडौं– खेलकुद चिकित्सा केन्द्रका खेल विशेषज्ञ चिकित्सक डा। राजु महर्जनको नाम काटेर १२औा सागमा असम्बन्धित चिकित्सकलाई सहभागी गराइएको छ। राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनः १९१ क्षेत्रका २२ सय ९२ प्रतिनिधि टुंगो लाग्यो

माघ २४, काठमाडौं– नेपाली कांग्रेसले १३ औँ महाधिवेशन अन्तर्गत शुक्रवारबाट सुरु दोस्रो चरणको प्रक्रियाअन्र्तगत शनिवारसम्ममा १ सय ९१ निर्वाचन क्षेत्रवाट २२ सय ९२

डलर दुई वर्षयताकै महंगो

माघ २४, काठमाडौं– अमेरिकी डलर दुई वर्षयताकै महंगो भएको छ। प्रमुख परिवत्र्य विदेशी मुद्राको भाउ बढ्दा सामान्य खानेकुरादेखि ठूल्ठूला मेसिन  औजारसमेत आयात गर्नु