मुख्य खबर

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौ, २४ बैशाख —हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। धर्मगुरू

मोदीलाई हवाई स्कर्टिङ सहित चार तहको सुरक्षा

बैशाख २४, काठमाडौं – दुईदिने नेपाल भ्रमणमा रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने भएका छन । गृह मन्त्रालयका अनुसार मोदी

बैतडीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

काठमाडौ २४, बैशाख — बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौ, २४ बैशाख— नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बस्ने बैठकमा संसदीय दलको नेतासमेत रहेका

तेस्रो राष्ट्रिय पत्रकारिता दिवस आज मनाइदै

काठमाडौ, २४ बैशाख—तेस्रो राष्ट्रिय पत्रकारिता दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । गोरखापत्र स्थापना दिवसको अवसर पारेर विगत तीन वर्षदेखि मनाईँदै आएकोे छ

मोदीको यस्तो छ नेपाल भ्रमणको तालिका

बैशाख २४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साँढे २९ घण्टा

अब रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन तथा वातावरण मन्त्री बस्नेत

बर्दिया – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन् ।

यातायातमा सिन्डिकेट अन्त्यसँगै सबै क्षेत्रका सिन्डिकेट अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

बैशाख २४, काठमाडौं – प्रधानमन्त्री केपी ओलीले यातायातमा सिन्डिकेट अन्त्यसँगै सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्ने बताएका छन् । एमाले संसदीय दलको आइतबार नयाँ

संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी

बैशाख २४, काठमाडौं – एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।

‘सिन्डिकेट अन्त्य गर्न सरकार पछि हट्दैन’ —गृहमन्त्री

  काठमाडौँ २३ वैशाख — गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट अन्त्य गर्न चालेको कदमबाट सरकार पछि नहट्ने दाबी गरेका छन् । आइतबार आफूलाई भेट्न पुगेका