मुख्य खबर

गढीमाईमा बलिप्रथा रोक्न आदेश

साउन २०, काठमाडौँ –सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश

फोटोग्राफरको आँखामा १८० कोठाको ‘सेक्स होटल’ (फोटोफिचरसहित)

 एजेन्सी – म्याक्सिको निवासी एक जना फोटोग्राफरले कोलम्बियामा रहेको एउटा १८० वटा कोठासहितको ‘सेक्स होटल’को तस्वीर सार्वजनिक गरेका छन् । यो होटलका कोठाहरु विचित्रका

आफ्नो पाँचौ प्रोजेक्टमा नयाँ नायिकासँग रोमान्स गर्दै नायक अनमोल केसी

काठमाडौं – अन्तत, नायक अनमोल केसीले आफ्नो पाँचौ प्रोजेक्टमा पनि नयाँ नायिकासँग नै रोमान्स गर्ने भएका छन् । उनले काम गर्न लागेको नयाँ चलचित्र

लण्डनमा हुने “फेस अफ दी वर्ल्ड २०१७” मा पहिलो पटक नेपालबाट पियूस सहभागी हुने

काठमाडौं – पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वर्ल्ड” मा

पत्रकार दीक्षितको जग्गा र बैंक खाताबारेको कारबाही अघि नबढाउन आदेश

साउन २०, काठमाडौं – सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारका नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे गरिरहेको कारबाही नबढाउन जिल्ला भूमिसुधार

पाँच दिनदेखि बेपत्ता आमा मृत फेला, तीन छोराछोरी बेपत्ता

साउन २०, बझाङ – पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला मृत अवस्थामा भेटिएका छन् भने तीन छोराछोरी बेपत्ता छन्। पाँच दिन अघि श्रीमान्सँग

नालामा जमेको पानीमा डुबेर एक वृद्धाको मृत्यु

साउन २०, उर्लाबारी – मोरङको सुन्दरदुलारी–२ स्थित नालीमा जमेको पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया

पौडेल पक्ष छुट्टै छलफलमा

साउन २०,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी गराउने मन्त्री छान्न आफू पक्षधर नेताहरुको बैठक बोलाएका छन्। नेकपा माओवादी

खुसीयाली जुलुसमा ‘प्रचण्ड देशद्रोही हुन्’ भनेपछि

साउन २०,काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको

पीपल रोपेर बाहिरिए ओली

साउन २०,काठमाडौं – नयाँ प्रधानमन्त्री चयन हुनुअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारबाट संसदका लागि निस्केका ओली त्यहाँ चुनाव सकिएपछि सीधै बालकोटस्थित आफ्नो घर फर्किए।