मुख्य खबर

फ्रान्सले वेचेको एयरबस, काठमाडौंमा बस्न र उड्न सक्ने, युरोपमा किन उड्न नपाउने ? प्रधानमन्त्री ओली

माघ११, स्वीटजरल्याण्ड — प्रधानमन्त्री केपी ओलीले युरोपमा नेपालका जहाज उडाउन नपाएकोमा कडा आपत्ति जनाएका छन् । भारतको भन्दा नेपालको हवाई सेवा राम्रो भएको

आन्दोलनमा उत्रेका नेविसंघ कार्यकर्ता पक्राउ

माघ, ११ काठमाडौ —सरकारले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेपछि आन्दोलनमा उत्रेका नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघका ५ दर्जन भन्दा बढी पक्राउ परेका

प्रमुख विपक्षीको कडा विरोधका वावजुद चिकित्सा शिक्षा विधेयक पास

माघ११, काठमाडौं —प्रमुख विपक्षीको कडा अवरोध र विरोधका विच सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेरै छाडेको छ । नेपाली कांग्रेसले संसदमा कडा नारावाजी

गगन थापाको आरोप ‘व्यापारीको पक्षमा लागेर सरकारले विधेयक पारित गर्यो ।’

माघ, ११ काठमाडौँ — चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुतबाट पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ । कांग्रेको बिरोधबिच

भेनेजुयलामा स्वघोषित कार्यकारी राष्ट्रपति घोषणाको अमेरिकन समर्थन विदेशी हस्तक्षेप भएको प्रचण्डको ठहर

माघ ११, काठमाडौं—भेनेजुयलामा हालै विपक्षी नेताले आफूलाई गरेको कार्यकारी राष्ट्रपति घोषणालाई अमेरिकाले गरेको समर्थन अमेरिकी हस्तक्षेप भएको भन्दै विरोध स्वरुप नेकपाले विज्ञप्ति जारी

चिकित्सा विधेयकलाई लिएर संसदमा, आज पनि मुठभेड हुनसक्ने खतरा

माघ११, काठमाडौं —राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर पटक पटक अबरुद्ध भएको संसदमा आज के होला ? सरकारले आजको प्रतिनिधिसभाको बैठकबाट विधेयक पारित

नेपालको परराष्ट्रनीति कमजोर भएको पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी

माघ ११, काठमाडौं —नेपालको परराष्ट्रनीति कमजोर भएको एक टिप्पणी सार्वजनिक भएको छ ।  नेपालको परराष्ट्रनीति बलियो नभएकै कारण भारतले नेपालमा  ३ पटक सम्म

सैनामैना नगरपालिकाका मेयरविरुद्ध सर्वाेच्चमा रिट

माघ११, बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाका मेयरविरुद्ध गैरकानुनी रुपमा कर उठाएको भन्दै सर्वाेच्चमा रिट परेको छ । प्रदेश सरकारको प्राकृतिक स्रोत अन्तर्गत नदी

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसको उप–प्राध्यापक पदका लागि दखास्त आह्वान

माघ १०, काठमाडौं — त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायहरु अन्तरगतका विभिन्न क्याम्पसहरूका लागि उप–प्राध्यापकको स्थायी पद पुर्तिका लागि दखास्त आह्वान गरिएको