माघ ११ गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि — शत्रुपक्ष पराजित हुनेछन् । अधिकार प्राप्त हुने योग छ । आटेका काममा सफलता मिल्नेछ ।

वृष राशि — स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा समस्या आउँला । मन चिन्तित होला ।

मिथुन राशि — अरुको दोसको आरोप लाग्न सक्छ । अनावश्यक भागदौडमा समय बित्नेछ । सामान्य दुर्घटनाको सम्भावना छ । यात्रामा सावधानी अपनाउनु होला ।

कर्कट राशि — वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ । दाजुभाईसँगको सम्बन्धमा सुधार हुनेछ ।

सिंह राशि — आजको दिनमा खर्च बढ्नेछ । काममा रुचि घट्न सकने देखिन्छ । आँखामा समस्या आउँन सक्छ ।

कन्या राशि — शरिरमा स्फूर्ति बढ्ने र मन प्रशन्न हुनेछ । रोजगारीको नयाँ अवसर मिल्नेछ । धार्मिक काममा मन जानेछ ।

तुला राशि — अध्ययनमा रुचि घट्नेछ । सामान चोरी हुन सक्छ अल्लि सजक भएर अगाडी बढ्नु होला ।

वृश्चिक राशि — प्रेम प्रस्ताव आउँन सक्छ । अप्रत्याशित धन प्राप्त हुन सक्छ। भाग्यले राम्रो साथ दिनेछ ।

धनु राशि — कार्य क्षेत्रमा राम्रो सफलता मिल्ने देखिन्छ । सामाजिक कार्य सहभागि भैएला । अरुले राम्रो प्रशंशा गर्नेछन् ।

मकर राशि — परिवारमा कलह हुनेछ । अप्रिय समाचारले मन दुखि होला । अध्ययनमा रुचि घट्नेछ ।

कुम्भ राशि — नजिकको साथीसँगको सम्बन्धमा समस्या आउँनेछ । बढि संर्घष गरेर मात्र काम बन्नेछ । अनावश्यक भागदौड हुनेछ ।

मीन राशि — घरमा महत्वपूर्ण सामान जोड्ने योग छ । दाम्पत्य सुखमा वृद्धि हुनेछ । नयाँ व्यापारको थालनी हुनेछ ।

यसदिनमा बिहान १०.३० देखि १२ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।