मनोरंजन

जानि राखौं, सेलिब्रेटीज्का फिट्नेश राज

  कार्तिक २३, २०७४-बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन्

प्रिन्टमेकिङ कार्यशालाको सुरुवात

काठमाडौं, २० कातिक । नेपाल आर्ट काउन्सिल बबरमहलमा सोमबारदेखि १० दिने प्रिन्टमेकिङ कार्यशालाको सुरुवात् भएको छ । प्रिन्टमेकिङ नेपालको आयोजनामा भएको सो कार्यशालाको

बललाई प्रतिभा पुरस्कार

काठमाडौं(इमेलखबर)—संचारकर्मी एवं साहित्यकार फुलमान बललाई प्रतिभा पुरस्कार प्रदान गरिने भएकोछ । बेलायतको नेपाली प्रतिभा प्रतिष्ठानले बललाई पुरस्कार सहित पाका श्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा

जोगमाया चापागाईं गजल पुरुस्कार गजलकार कमल संघर्षलाई

काठमाडौ —जोगमाया चापागाईं प्रतिष्ठानले हरेक बर्ष गजल लेखनमा सक्रिय रहेका मध्येबाट एकजनालाई २५ हजार रासी र ताम्रपत्र पुुरुस्कार प्रदान गरिदै आइरहेको छ ।

कविता माथि चित्रकला

प्रकृती दाहाल काठमाडौ — कवि तथा गीतकार शंकर कोइराला को अंगे्रजी कविता संग्रर्ह सङस अफ स्वालोज’ (गौथलिको गीत) र अरुणा हेङमाङको चित्रकला संयुुतm

महिला हिंसा बिरुद्ध मुख खोलिन बिद्या बालनले

एजेन्सी — आजभालि विश्वभरनै महिला हिंसा, यौन शोषणबारे आवाज उठिरहेको छ । यस्तो काममा कलाकारहरुले पनि साथ दिइरहेका हुुन्छन । अहिले बउिडमा कलाकारहरुले

थिएटरमा लाइन

  प्रकृती दाहाल (इमेलखबर) काठमाडौ  — मानिस आज प्रतिस्पर्धाको युगमा बाचिरहेको छ । हरेक क्षेत्रमा आफना फाइदाका लागि आफना खुबिहरु परिचालन गर्न खोज्दछ