खेलकुद

आइपिएल युएईमा जारी

एजेन्सी–इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजपनि एउटामात्रै खेल हुने भएको छ । सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ८ बजेपछि

राजस्थान रोयल्सले किङ्गस इलेभेन पन्जाबको सामना गर्ने

वैसाख ७, एजेन्सी–आइपिएल इन्डियन प्रिमियर लिग आइपियल क्रिकेटमा आज राजस्थान रोयल्सले किङ्गस इलेभेन पन्जाबको सामना गर्ने छ । युएईको सारजहा क्रिकेट मैदानमा बेलुका

मध्यपश्चिमाञ्चल खेलकुद महोत्सव आजदेखि

वैसाख ४, नेपालगन्ज –नेपालगन्जमा मध्यपश्चिमाञ्चल दोश्रो खेलकुद महोत्सव सुरु हुादैछ । महोत्सवको उद्घाटन एक कार्यक्रमकाबीच खेलकुद मन्त्री पुरुषोतम पौडेल गर्नुहुने भएको छ ।

आईपीलको रौनक आजबाट

बैशाख ३, काठमाण्डौ–  विश्व क्रिकेटका ख्याती प्राप्त खेलाडीहरुको रोजाईमा पर्ने गरेको ईन्डियन प्रीमीयर लीग (आईपीएल)को सातौ संस्करण आजबाट आबुधाविमा शुर हुदैछ । भारतमै

एक दिवसीय क्रिकेट आज

वैसाख १,काठमाडौं– एक दिवसीय क्रिकेट प्रतियोगितामा आज समुह चरणका दुई खेलहरु हुदैछन् । त्रिभुवन विश्व विद्यालयको खेल मैदान कीर्तिपुरमा हुने खेलमा क्षेत्र नम्बर

जुडोको अन्तराष्ट्रिय सेमिनार आजदेखि

काठमाण्डौ चैत २६, काठमाण्डौ –नेपाल जुडो संघको आयोजनामा आजदेखि राजधानिमा जेयुए रेफ्री सेमिनार शुरु हुदैछ । नयाा बजारस्थीत बहुउदेश्यीय मार्सल आर्ट केन्द्रमा शूरु

दोस्रो सेमिफाईनलमा दक्षिण अफरिकाले भारतको सामना गर्दै

चैत २१, काठमाण्डौ– बंगलादेशमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाईनलमा दक्षिण अफरिकाले भारतको सामना गर्दैछ । मिनपुरमा हुने खेल नेपाली