खेलकुद

टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु

माघ २१, काठमाडौँ – इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु हुँदैेछ । पहिलो सेमिफाईनल अन्र्तगत नेपाल पुलिस

आज पनि आहारारा गोल्डकप फुटबल जारि, एपिएफ क्लब र सुदुर पश्चिम भिड्दै

माघ २१, पोखरा – पोखरामा जारीे आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज एपिएफ क्लब र सुदुर पश्चिम विच प्रतिष्पार्धा हुने भएको छ ।

आहारारा गोल्डकपमा आयोजक सहारा क्लब पहिलो चरणबाटै बाहिरियो

माघ २०,काठमाडौं – आयोजक सहारा क्लब आहारारा गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बाराको नव जनजागृति क्लबसँग टाइबे्रकरमा पराजित

जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता आजदेखि सुरु

माघ २० ,ललितपुर – ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा प्रथम ललितपुर जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।प्रतियोगितामा

आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

माघ २० ,पोखरा– आजबाट पोखराको प्रतिष्ठत फुटवल प्रतियोगिता आहा रारा गोल्डकप सुरु हुँदैछ । सहारा क्लवद्धारा आयोजित प्रतियोगिताको १३ औं संस्करणमा बेलायतको अल्टरसट

त्रिभुवन आर्मी क्लब माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश

माघ १९ ,ईलाम – ईलाममा जारी अन्तर्रािष्ट्रय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज तेस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । आजको

टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल आज

माघ १८,इलाम- इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल आज हुने भएको छ । दोस्रो क्वार्टरफाइनलमा आज झापा–११

कीतिर्मानी तेक्वान्दो खेलाडी दीपक विष्टले सन्यास लिए

माघ १७,काठमाडौं- कीतिर्मानी तेक्वान्दो खेलाडी दीपक विष्टले आज सक्रिय खेल जीवनबाट सन्यास लिनुभएको छ । आज राजधानिमा एक कार्यक्रम गरी बिष्टले करिब १९

अष्ट्रेलियाले जित्यो एसिया कप फुटबलको उपाधि

माघ १७,काठमाडौं- अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै आयोजकले उपाधि सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेल