Author
admin

व्यवस्थापिका संसद् बैठक

वैसाख ५, काठमाडौ–व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारले द्वन्द्वकालका घटनाको छानबिन गर्न बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेस गरेको छ

पत्रकार गुरुङको उपचारका लागि अमेरिकाबाट रकम सङ्कलन

वैसाख ५, काठमाडौ–पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि अमेरिकामा बस्ने नेपालीबाट एक लाख बढी सहयोग सङ्कलन भएको छ । नेपाल अमेरिका पत्रकार समाज (नेजा)

आज गर्ने भनिएको लुम्बिनी अञ्चल बन्द फिर्ता

बैशाख ५, बुटवल–आज गर्ने भनिएको लुम्विनी अञ्चल बन्द फिर्ता लिन यातायात मजदुरहरु सहमत भएका छन् । बिभिन्न माग राख्दै लुम्विनी अञ्चल बन्दको आब्हान

निर्वाचन ऐन संशोधन प्रस्ताव

वैसाख ५,काठमाडौं–निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन २०४८ संशोधनको प्रस्ताव गरेको छ । संशोधित सो प्रस्तावमा

सक्रिय बन्न थाल्यो सम्पत्ति शुद्धीकरण विभाग, ३४ करोड बराबरको सम्पत्ति रोक्का

वैसाख ५, काठमाडौं– सम्पति शुद्धिकरण विभागले बल्ल सक्रियता जनाउन थालेको छ । विभागले पछिल्लो समयमा मात्र आफ्नो कार्यलाई तीव्र बनाउन थालेको छ ।

सिाचाइ विभाग र इमीबीच सहकार्य सम्झौता

वैसाख ५, काठमाडौ– सिाचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पााचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ । पच्चीस

महासंघ एक ढिक्का भएर अघि बढ्ने – अध्यक्ष पाण्डे

वैसाख ५, काठमाडौ–नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले आफुहरु एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन् ।

छ उप समित गठन

वैसाख ५, काठमाडौ–संविधानसभाको संविधान अभिलेख तथा निक्र्यौल समितिले ६ वटा उप समित गठन गरेको छ । अघिल्लो संविधानसभाका १२ वटा उपसमितिहरुले गरेको कामको

पेट्रोलियम पदार्थको आपूर्ति सहज वनाउने : सरकार

वैसाख ५, काठमाडौ–सरकारले पेट्रोलियम पदार्थको आपूर्ती सहज बनाउने निर्णय गरेको छ । विहिवार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले केहीदिनयता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या