वैसाख ५, काठमाडौ– सिाचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पााचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ । पच्चीस वर्षदेखि सहकार्य गर्दै आएका विभाग र जल व्यवस्थापनमा प्रख्यात अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इमीले आगामी थप पााच वर्षसम्म नेपालमा सिाचाइ र जल व्यवस्थापनका लागि तालिम, गोष्ठी र सचेतनामूलक कार्यक्रम गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन् । विभागका महानिर्देशक शिवकुमार शर्मा र इमीका क्षेत्रीय निर्देशक जेरेमी वर्डले सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै उत्कृष्ट साझेदारका रुपमा आगामी दिनमा थप उत्साहका साथ मिलेर काम गर्ने बताउनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
