वैसाख ५, काठमाडौ–संविधानसभाको संविधान अभिलेख तथा निक्र्यौल समितिले ६ वटा उप समित गठन गरेको छ । अघिल्लो संविधानसभाका १२ वटा उपसमितिहरुले गरेको कामको अध्ययनका लागि उपसमिति गठन गरिएको हो । विहिवार बसेको निक्र्याेल समितिको बैठकले संवैधानिक समिति, अवधारणापत्र र प्रारम्भिक मस्यौदा सम्वन्धि प्रतिवेदन अध्ययन समिति, अध्ययन समितिको प्रतिवेदन र विवाद समाधान सम्वन्धमा गठित उप समिति, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र न्याय प्रणाली सम्वन्धि समितिको प्रतिवेदन अध्ययन उप समिति गठन गरेको छ । त्यस्तै बैठकले अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति र सांस्कृतिक र समाजिक एकेवद्दताको आधार निर्धारण समितिको प्रतिवेदन अध्ययन उपसमिति, राज्यको पुनर्संरचना र राज्य शक्तिको बााडफााड समिति र राज्यको साशकीय स्वरुप निर्धारण प्रतिवेदन अध्ययन, ब्यवस्थापिकीय अंगहरुको स्वरुप निर्धारण समिति र संवैधानिक निकायको संरचना निर्धारण समिति, प्राकृतिक स्रोत आर्थकि अधिकार तथा राजस्व बााडफााड समिति र राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदन अध्ययन समिति पनि गठन गरेको छ । उपसमितिको अध्ययनको आधारमा अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व संविधानसभाले लिने सहमसत राजनीतिक दmलहरुबीच भएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ