Author
admin

मरेको गाई सार्कीलाई खाउँ भन्ने,काटेर खाए मारिनु पर्ने ? त्यसैले अब ‘राष्ट्रिय जनवार’ कुकुर हुनुपर्छ,

भदौ ९, काठमाडौं – नेपालको राष्ट्रिय जनावर कुकुर हुनुपर्ने माग गरिएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दैं रा«िष्टय जनमुतmी पार्टीका सभासद शिवलाल

सत्तासाझेदारद्धारा सरकार र संविधानका विषयमा छलफल

भदौ ९, काठमाडौँ – सरकार सञ्चालनमा देखिएका कठिनाइ हटाउँदै संविधानका विवादित विषयमा समान धारणा बनाएर सहमति जुटाउने विषयमा सत्तारुढ चार दलले छलफल गरेका

सिन्धुपाल्चोकमा पहिरो जाँदा चार जना बेपत्ता

भदौ ९, काठमाडौं – सिन्धुपाल्चोकमा फेरि पहिरो जाँदा चार जना बेपत्ता भएका छन । जिल्लाको बराम्चीको एक नम्बर वडा स्थित अमारेमा घरमाथि पहिरो

युवक कविको जन्मजयन्ती मनाइँदै

भदौ ९, काठमाडौँ  – राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९औं जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  विसं १९२३ भाद्र

संसद बैठकमा समिति सभापति चयन प्रकृया शुरु

भदौ ९, काठमाडौँ  – व्यबस्थापीका संसद बैठक आज बस्दैछ  । दिउसो १ बजे बस्ने बैठकमा बिनियोजन बिद्येक माथि रोकिएको छलफलले निरन्तरता पाउने संसद सचिवालयका

सत्ता साझेदार दलहरु तिब्र छलफलमा

भदौ ९, काठमाडौँ  – संविधानका विबादित मुद्धाहरु राज्यको पुर्न संरचना, शासकीय स्वरुप लगायतका विषय टुंग्याउने गरी आजपनी दलीय छलफल जारी  छ । प्रक्रियामा