Author
admin

प्रचण्डलाई भड्काउन अदृश्य शक्ति सक्रिय सचिव भट्टराई

फागुन १५, सर्लाही- नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भडकाउन अदृश्य शक्ति सक्रिय रहेको दावी गरेका छन्

तेजाब हान्नेको नाम दिनुस् क्षणभरमा नै कारवाही हुन्छ -प्रम कोइराला

फागुन १५, काठमाडौँ -प्रधानमन्त्री सुशिल कोइरालाले तेजाब आक्रमणमा परेका किशोरीलाई आक्रमणमा संलग्न व्यक्तिको नाम भनिदिन आग्रह गरेका छन् । शुक्रबार विहान बालुवाटारस्थित निवासमा

सहमतिबाट चार महिनाभित्र संविधान जारी गरिने -बामदेव गौतम

फागुन १५,काठमाडौँ -उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गरेका छन्

दक्षिण अफ्रिकाले चखायो वेस्ट इन्डिजलाई लज्जास्पद हार

फागुन १५, काठमाडौँ – विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबिरुद्ध २५७ रनको फराकिलो अन्तगरको कीर्तिमानी जीत हासिल गरेको छ । शुक्रबार सिड्नी क्रिकेट

नेपाल एयरलाइन्‍सको विमान ठुलो दुर्घटनाबाट बच्यो

फागुन १५,काठमाडौँ -नेपाल एयरलाइन्‍सको विमान शुक्रबार आकस्मिक अवतरण गराएर ठुलो दुर्घटनाबाट बच्चन सफल भएको  छ । एयरलाइन्‍सको बोइङ ७५७ जहाजको अटो पाइलट फेल

आइक्यापमा भाग लिन झलनाथ हानिए मलेसियातिर

फागुन १५, काठमाडौँ- एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन ९आइक्याप०को स्थायी कमिटीको २४औं बैठकमा भाग लिन आज

प्रचण्ड युग फेरिएको छ, बन्दुकले होइन कलमले नेता बन्नुहोस : महामन्त्री सिटौला

फागुन १५, पाल्पा- नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादीलाई सडक सङ्घर्ष छाडी संविधानसभामा फर्कनत आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा

नेपाली कागज बनाउन प्रयोग गरिने लाखौँको बरुवा वनमै अलपत्र

फागुन १५, म्याग्दी-म्याग्दीको ३ सय ५० हेक्टरभन्दा बढीको लेकाली जङगलमा नेपाली कागज बनाउन प्रयोग गरिने लाखौं रुपैयाँको बरुवा वनमै अलपत्र परेको छ ।

विश्वकपमा वेष्टइन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दै

फागुन १५, काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्टइन्डिज्ले प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको सिड्नीमा अहिले दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको छ ।

शक्ति प्रर्दशनको अन्तिम तयारीमा मोर्चा, आजै थप रणनीति बनाइने

फागुन १५,काठमाडौँ -एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले राजधानीमा गर्ने शक्ति प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलि खुलामञ्चमा हुने प्रदर्शनमा झण्डै