जेठ ७, काठमाडौँ – काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम डब्लुएफपीले बाँडेको चामल तत्काल नखान राष्ट्रिय मानवअधिकार आयोगको टोलीले अनुरोध गरेको छ
जेठ ७, काठमाडौँ –भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक ९ग्राउन्ड मोसन डाटा० सार्वजनिक
प्रा.डा मदनकुमार दाहाल २०७२ वैशाख १२ गते शनिवारका दिन नेपालमा अप्रत्याशित रूपमा आएको विनाशकारी महाभूकम्पले धेरै जनधनको क्षति मात्र भएन्, यसवाट समष्टिगत अर्थतन्त्रमा