slider

स्वागतमा सुनाखरी

सिरहाको सलहेस फूलबारीस्थित हारमको रुखमा फुलेको सुनाखरी। नयाँ वर्षको पहिलो दिन साइत पारेर फुल्ने र साँझ ओइलाउने यो फूल हेर्न आउनेको लर्को नै

मनै लोभ्यायो फूलले !

जापानको राजधानी टोक्योमा फूलेका चेरी फूल अवलोकन गर्ने पर्यटकलाई डोर्‍याउँदै रिक्सा चालक । चेरी फूलको सुन्दरता अवलोकन गर्न लाखौं पर्यटक जाने गर्दछन् ।

आफ्नोपन आफ्नै पहिचान !!

बसन्त ऋतुकोबेला घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी चीनको दक्षिणपश्चिम गाला गाउँमा आयोजित महोत्सवमा पराम्परागत नृत्य प्रस्तुत गर्दै स्थानीय युवती । तस्वीर : सिन्हुवा

अस्ट्रेलियाले उचाल्यो यसपालीको विश्वकप क्रिकेटको उपाधि !!

न्युजिल्यान्डलार्इ हराउँदै विश्वकप क्रिकेटको उपाधि जिते विश्वकपको ट्रफीसहित खुसियाली मनाउँदै अस्ट्रेलियन क्रिकेटरहरु

‘भ्रष्टचारी जेल परुन’

शान्ति र संविधान, स्थानिय निकायको निर्वाचन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार एवं सम्बद्ध राजनैतिक दल तथा दलका शिर्ष नेतृत्वलाई सकारात्मक दवाव दिँदै