साउने किनमेलमा महिला !! July 21, 2015Ghanashyam Shrestha काठमाडौंको असन क्षेत्रका चुरा, पोते तथा गहना पसलमा लागेको महिलाको भिडभाड
सुन्दरी स्वीमर्स June 17, 2015admin यूरोपियन गेम्स २०१५ को स्वीमिङ प्रतियोगितामा भाग लिँदै महिला स्वीमर्स । उनीहरुले पानीमा बिभिन्न कला पनि प्रस्तुत गरेका थिए । तस्वीर : एपी
सम्पदाको स्याहार गरौ … May 23, 2015admin भूकम्पले क्षतिग्रस्त स्वयम्भू स्तूप परिसरमा सरसफाइ गर्दै स्थानीय महिला !! तस्वीर : एएफपी
कुरा के भने… May 23, 2015admin प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार भएको छलफलबारे सन्चारकर्मीलाई जानकारी दिँदै नायक राजेश हमाल । तस्वीर : रासस
अस्थायी बास May 14, 2015May 14, 2015admin काठमाडौंको टुँडीखेलमा भूकम्प पीडितहरुलाइ अस्थायी बासको लागि चाइनाले दिएको टेन्ट