slider

सुन्दरी स्वीमर्स

यूरोपियन गेम्स २०१५ को स्वीमिङ प्रतियोगितामा भाग लिँदै महिला स्वीमर्स । उनीहरुले पानीमा बिभिन्न कला पनि प्रस्तुत गरेका थिए । तस्वीर : एपी

कुरा के भने…

प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार भएको छलफलबारे सन्चारकर्मीलाई जानकारी दिँदै नायक राजेश हमाल । तस्वीर : रासस