ताजा खबर

एमाले विवाद : गौतम र नेपालबीच भेटवार्ता

बैशाख १०,काठमाडौं -सत्ताधारी नेकपा एमालेको विवाद झन पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको महाधिबेशन आयोजक सकितिको बैठकले माधव समूह

एमालेले गृहमन्त्री थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने

बैशाख १०,काठमाडौं -गृहमन्त्री रामबहादुर थापा आगामी जेठ ६ मा तोकिएको राष्ट्रिय सभामा उम्मेदवार बनेका छन् । एमालेले उनलाई राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेबाट उम्मेदवार

ओलीसँगको भेटबारे बोले नेपाल– ओलीमा दम्भ धरहराभन्दा अग्लो छ

बैशाख १०,जनकपुरधाम– एमालेका नेता माधवकुमार नेपालले आफूहरुको पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बुधबार र बिहीबार भएको

पशुपति मा आवतजावत बन्द, पुजाआज गर्न नपाइने

बैशाख १०, काठमाडौँ -आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि संक्रमणको उच्च जोखिम रहेको भन्दै

महामारीमा सुरक्षित हुन पत्रकारलाई महासंघको आग्रह

बैशाख १०, काठमाडौँ–नेपाल पत्रकार महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह

बाँके कोरोना हटस्पट : थप ३ जना कोरोना संक्रमितको मृत्यु

बैशाख १०, बाँके – बाँके दिनप्रतिदिन कोरोनाको हट स्पट बनिरहेको छ । यहाँको नेपालगन्ज उप-महानगरपालिकामा एक साताको लागि लकडाउन गरिएको छ । बाँकेमा

राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते निर्वाचन हुने

बैशाख १०,काठमाडौं – राष्ट्रियसभा सदस्यको पदपूर्तिका लागि उप–निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा उप- निर्वाचन गर्नको लागि मिति घोषणा

प्रधानमन्त्री ओलीले भनेः सम्झाइबुझाई गइरहेका छौ,पार्टी समूहगत रुपमा भागबन्डा चल्दैन

वैशाख ९, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै पनि गुट नचल्ने बताएका छन् । पार्टी सुदृढ बनाउने भन्दै एमालेमा अब कुनै