ताजा खबर

भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

बैशाख ३,  नेपालगञ्ज –  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये

सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

बैशाख २, पोखरा – गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारको आग्रह

बैशाख २, काठमाडौँ – बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट

राष्ट्रिय मेयर सम्मेलन’बाट १६ बुँदे पोखरा घोषणापत्र जारी

बैशाख २, पोखरा – पोखरामा स्थानीय तहका प्रमुखहरूको ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख

भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आएन

बैशाख २, दार्चुला – अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बैशाख २, बारा – राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा

खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

बैशाख २, लमजुङ – गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ ।

जङ्गल सफारीका हात्ती विस्थापित हुँदै

बैशाख २, चितवन  – जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी

फागुन १०, काठमाण्डौँ – गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ