पर्सामा पाटेबाघ मृत भेटियो

वैशाख १२, चितवन-पर्सा जिल्लामा मृत भेटिएको छ।

 

जिल्लाको ठोरीमा शनिबार राति मृत बाघ फेला परे हो । चितवन राष्ट्रिय निकुञ्जको टोली ठोरीबाट बाघलाई उद्धार गरिएको हो ।
बाघ बूढो भएर कालगतिले मरेको आशंका गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

मृत बाघलाई कसरा ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको उनले बताए।