ताजा खबर

पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीमा नरहने

साउन १३,काठमाडौं– युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको

लोकमानलाई स्वास्थ्यलाभ होसु भन्दै अख्तियार अघि प्रदर्शन

साउन १२,काठमाडौं– विरामी भएको भन्दै सुसासन समितिमा नगएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यूवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
साउन १२,काठमाडौं– प्युठानमा बाढी र पहिरोमा परि अहिलेसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ भने २१ जना वेपत्ता भएका छन्। थोप्ली–४ अधेरीखोलामा बुधवार

स्थानीय निकाय पुनःसंरचनाबारे छलफल

साउन १२,काठमाडौं– स्थानीय निकायको पुनःसंरचनामा सीमा र संख्या विषयमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ। राज्य व्यवस्था समितिमा

अर्घाखाँचीमा पहिरोले घर बगाउँदा दुईको मृत्यु

साउन १२,अर्घाखाँची – अर्घाखाँचीको ठाडा गाविस–५ कोठियामैदानमा घर र गोठ पहिरोले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् ।

बाढीमा परी प्यूठानमा १४ जनाको मृत्यु, २४ बेपत्ता

साउन १२,प्यूठान – सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना बेपत्ता भएका छन्। उत्तरी प्यूठानको लुङ–६ बहानेमा

सरकारको कसरतः आह्वान सहमतीय, तयारी बहुमतीय

साउन १२,काठमाडौं–राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्। सहमतीय सरकार

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

साउन १२,काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना

सलको पासो लगाएर एक युवतीद्वारा आत्महत्या

साउन ११,सप्तरी – सप्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। मधुपट्टी गाविस–९ का सिबु साहकी १६ वर्षीया छोरी अन्जना साहले आफ्नै घरमा सलको पासो