ताजा खबर

सहमतिका लागि युवा नेताहरु यस्तो प्रस्ताव तयार गर्दैछन्

फागुन ८, काठमाडौँ – प्रमुख तीन दल कांग्रेस एमाले र एकीकृत माओवादीका केही युवा नेता दुई दिनदेखि अनौपचारिक छलफलमा जुटेका छन् ।माघ ८

६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस,विविध कार्यक्रम गरी सम्पन्न

फागुन ७, काठमाडौँ – आज फागुन ७ गते, ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवशको अवसरमा सरकारले राजधानीको सैनिक

ओली महाभिलेन, प्रधानमन्त्री सहायक भिलेन – महतो

फागुन ७, भैरहवा- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा राजनीतिक दलहरुसँग भएका सहमतिको लिखित प्रमाण देखाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिनु भएको छ

६५ औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मुलुकभर मनाइदै

फागुन ७, काठमाडौँ-आज ६५ औं प्रजातन्त्र दिवस देशभरमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय

रिपोर्ट सार्वजनिक नगर्न प्रचण्डको दबाब

फागुन ७, काठमाडौँ-माघ ५ गते मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्वारा भएको तोडफोड छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीले दबाब दिएको छ। विपक्षी

दलहरुसँग केही कुरामा सहमति भएको ज्ञानेन्द्रको खुलासा

फागुन ६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र आफूबीच गोप्य समझदारी भएको खुलासा गरेका छन् । ६५ औं प्रजातन्त्र दिवसका अवसरमा

माधव नेपाल शक्तिमा नहुँदा सहमति भएन – एमाओवादीका नेता डा.भट्टराई

फागुन ६, काठमाडौं- एमाओवादीका नेता डा बाबुराम भट्टराईले संबिधान निर्माणमा सुरु गरिएको प्रकृया नरोकेसम्म बार्ता नबस्ने अडान राख्नु भएको छ । शान्ति सम्झौताका

कांग्रेस तेह्रौं महाधिवेशन भदौ पहिलो साता

फागुन ६, काठमाडौं-नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव गरिएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस