ताजा खबर

शीर्ष नेता नेता र राष्ट्रपति यादबविच भेटवार्ता

चैत्र ८, काठमाण्डौ—संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि राष्ट्रपति डा. रामवरण यादवले बोलाउनु भएको छ । राष्ट्रपति कार्यालयले पत्र लेखेर

सहमतिमा आउन नसकेका दलहरुलाई सभामुखको यस्तो प्रश्न

चैत ७, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दलहरु किन सहमतिमा आउन नसकेको भनेर प्रश्न उठाएका छन् । दलहरुले साँच्चिकै शान्ति

राजा महाराजाका झै जवर्जस्ती गरेर आन्दोलन रोकिँदैन : प्रचण्ड

चैत ७,सर्लाही-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीमा संविधान बनाउनका लागि अझै वार्तामा बस्न आफू तयार भएको बताएका छन् । शनिबार सर्लाहीको ग्रामीण भेग

विपक्षीका नाममा संविधानसभालाई आहुती दिन सकिँदैन : मन्त्री सिंह

चैत ७, विराटनगर-उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतीका नाममा विपक्षीलाई कुरेर संविधानसभालाई आहुती दिन नसकिने बताएका छन् । अब केही दिन भित्रमा एमाओवादी नृतृत्वको विपक्षी

महानगरपालीकाले आज सम्म सबै फोहोर उठाई सक्ने

चैत्र ७, काठमाण्डौ—महानगरपालीकाले आज सम्ममा सडकमा थुप्रियका सबै फोहोर उठाई सक्ने जनाएको छ । औखरपौवा सिसडोलमा तत्काल शसस्त्र प्रहरी क्याम्प स्थापना गर्ने भए

संबिधान जारी गर्न एमाले हदै सम्म लचक हुन तयार : नेता नेपाल

चैत ६, काठमाडौँ-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको संबिधान निर्माण गर्न एमाले हदै सम्मको लचक हुने बताएका छन् । गृहजिल्ला रौतहटको सदरमुकाम

एमालेले दियो युवा संघका दुवै पक्षका भेला स्थगन गर्न निर्देशन

चैत ६, काठमाडौँ- नेकपा एमालेको भातृ संगठन युवा संघको गुटगत विबाद उत्कर्षमा पुगेपछि दुवै पक्षका भेला स्थगन गर्न एमालेले निर्देशन दिएको छ । एमाले

पत्रकार सम्मेलनमै बेहोस एसिड आक्रमणकारी

चैत्र ६,काठमाण्डौ- एसएलसी तयारीका लागि ट्युसन पढिरहेका किशोरीहरु संगीता मगर र सीमा बस्नेतलार्इ एसिड हान्ने युवा प्रहरीको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन्

शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि प्रधानमन्त्री कोइराला अस्वस्थ

चैत्र ६,काठमाण्डौ- प्रधानमन्त्री सुशील कोइराला शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन्। केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि