समाज

प्रकाशमानलाई विपक्षीले देखाए कालो झण्डा

फागुन ११,सप्तरी – उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई विपक्षी ३० दलीय मोर्चाका कार्यकर्ताहरुले सप्तरीमा कालोझण्डा देखाएका छन् । काठमाडौंबाट विराटनगर हुँदै उहाँ आज सप्तरी पुग्नु

माओवादीको बेहाल हुन अब ५ दिन बाँकी : मन्त्री रिजाल

फागुन ११, सोलुखुम्बु-  सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउदै हिडेको विपक्षी एमाओवादी नेतृत्वको मोर्चाको बेहाल हुन अब ५ दिन मात्रै

राजमार्ग बन्द गराउनेलाई गृह मन्त्रालये कारवाही गर्ने

फागुन ११, काठमाडौं-जथाभावी आन्दोलनका  नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द गर्न खोज्नेहरुलाई  गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । पछिल्लो समय विभिन्न

असुरक्षाको कारण देखाउँदै चितवनका होटलहरु बन्द

फागुन ११,चितवन – सुरक्षितरुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्ला भित्रमा

विगत तीन दिनदेखि तनावग्रस्त बाराको सिमरा बजार आज पनि बिहानैदेखि तनावपूर्ण

फागुन ११,बारा – सरकारी सेवाकेन्द्रको माग गर्दै आन्दोलनरत बाराको सिमराबासिले आ पनि विहानैकबाट प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा हजिो प्रहरी संग

गृह मन्त्रालयको ध्यानाकर्षण दाहालमाथि

फागुन १०,काठमाडौँ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ज्यान जोखिममा रहेको अभिव्यक्ति सार्वजानिक गरेकोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाउदै दाहालको सुरक्षा

सिमराको प्रहरी बीटमा आगजनी, झडपमा दर्जनौं घाइते

फागुन १०, बारा- प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय

यही सरकारले संविधान जारी गर्ने भएकाले परिवर्तनको संभावना छैन : माधवकुमार नेपाल

फागुन १०,काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको सरकार परिवर्तन नभई विस्तार हुने संभावना भने प्रवल रहेको बताएका छन् ।

राप्रपा नेपालका नेता गुरुङले भने–अङ्कगणितको संविधान टिक्दैन

फागुन १०,काठमाडौँ- राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका विषयमा जनमतसङ्ग्रह नगरी अङ्कगणितका भरमा संविधान ल्याए टिक्नै नसक्ने बताउनुभएको छ ।

सदस्य मनोनयन र कार्यविभाजनमा एमालेले छलफल गर्दै

फागुन १०,काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बस्ने भएको छ ।मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रिय कार्यालय बल्खुमा बैठक बस्न लागेको हो