विगत तीन दिनदेखि तनावग्रस्त बाराको सिमरा बजार आज पनि बिहानैदेखि तनावपूर्ण

फागुन ११,बारा – सरकारी सेवाकेन्द्रको माग गर्दै आन्दोलनरत बाराको सिमराबासिले आ पनि विहानैकबाट प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा हजिो प्रहरी संग पटक पटक झडपभएपछि स्थानीय बासीहरु आज थप आत्रmिोसित बनेका छन् ।
स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेपछि त्यस क्षेत्रको अवस्था तनावपूर्ण बनेको हो । प्रहरीको कुटाइबाट दर्जनबढी आन्दोलनकारी तथा प्रहरीतर्फ पनि केही घाइते भएका थिए ।