विजनेश

पूर्वाधार विकास, ऊर्जा र उत्पादनमूलक क्षेत्र : बजेटका प्राथमिकता

जेठ १, काठमाडौ–सरकारले आर्थिक वर्ष २०७१/७२ मा पूर्वाधार विकास, ऊर्जा उत्पादन र उत्पादनमूलक क्षेत्रलाई उच्च प्राथमिकता दिादै पर्याप्त बजेट विनियोजन गर्ने रणनीति अख्तियार

दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द

वैशाख २८, काठमाडौ–दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् । साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका

युएईका दुई एक्सचेन्जसाग बेष्ट रेमिटको सम्झौता

वैसाख १०,काठमाडौं–नेपालको निजी क्षेत्रको रेमिट्यान्स कम्पनी वेष्ट रेमिट नेपाल प्रालि र सयुक्त अरब इमिरेट्स (युएई) को अल घुराइर एक्सचेन्ज तथा अलनिल एक्सचेन्जबीच रेमिट्यान्स

बैंक खारेज गर्ने अधिकार राष्ट्र बैंकलाई :आइएमएफ

वैसाख १०,काठमाडौं– अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाल राष्ट्र बैंकलाई अझ बलियो र शशक्त बनाउन सुझाव दिएको छ । वित्तिय क्षेत्रमा विश्वास बढाउनका लागि

महालक्ष्मी फाइनान्सको सञ्चालन मुनाफा ९ करोड

वैसाख ९,काठमाडौं–चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी फाईनान्सको सञ्चालन मुनाफा १४.५९ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ९३ लाख

हुन्डाई इओनमा नयाा एसुरेन्स

वैसाख ९,काठमाडौं– हुन्डाइ मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन कार खरिदमा नयाा ग्राहक योजना सार्वजनिक गरेको छ । इओन–एसुरेन्स नामको योजनामा

घट्यो जलविद्युत र बीमाको नेप्से

वैसाख ८,काठमाडौ–आइतबार बीमा र जलविद्युत समूहको समूहगत परिसूचकमा व्यापक गिरावट आएपछि त्यसको प्रभाव समग्र नेप्से परिसूचकमा परेको छ । बीमा समूहको उपसूचक २६.३६