मुख्य खबर

मन्त्रालयद्वारा साइकल र्यालीमा भाग लिन आह्वान

मंसिर ६, काठमाडौँ – विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउने उद्देश्यले आयोजना गर्ने बृहत् साइकल ¥यालीमा

प्रतिदिन २० लिटर तेल उपलब्ध गराउन ट्याक्सी व्यवसायीको माग

मंसिर ४, काठमाडौँ – ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी

माधव नेपालको घर तोडफोड भएपछि मोर्चासँग रिसायो एमाले

मंसिर ४, काठमाडौँ – मधेशी मोर्चाका कार्यकर्ताले आज नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा तोडफोड गरेपछि एमालेले ध्यानाकर्षण भएको जनाएको

करको दायरामा अझै आएनन्

मंसिर ४, काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिले जनाएको छ

पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

मंसिर ३, काठमाडौँ – सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गरिएका समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध पर्ने उजुरी बढ्दै गएको छ । व्यक्तिगत वा संस्थागत चरित्र, मानसम्मान,

गीत संगीत नहुँदोहो त म टुहुरो नै हुने थिएँ – कलाकार तुला पर्वत

काठमाडौँ – जीवनकालमा हरेक मानिसले आफ्नो जन्मभुमीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्झिन्छन् नै । तर आफ्नो जन्मभूमीलाई सम्झनामा मात्रै सिमित नराखी काम नै

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

मंसिर १, परासी – इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय

भूकम्पपीडितका नाममा थप चार लाख बढी येन

मंसिर १, काठमाडौँ – जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा सोमबार चार लाख ६४ हजार जापानी येन पठाएको छ । राजदूतावासका अनुसार

चीनबाट पेट्रोलियम पदार्थ लिन २६ ट्याङ्कर केरुङ प्रस्थान

कार्तिक ३०, रसुवा – चीनबाट पेट्रोलियम पदार्थ लिन २६ वटा ट्याङ्कर आज केरुङतर्फ प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका