मुख्य खबर

कपिलवस्तुको वीरपुरमा भीषण आगलागी, एक बालकको मुत्यु

चैत्र १९,कपिलबस्तु– कपिलबस्तुको वीरपुर गाविस ८ पिपरीमा भीषण आगलागी हुादा ४८ घरगोठ जलेर नष्ट भएका छन् । आगालागिमा परी एक बालकको मृत्यु भएको

संरक्षणको पर्खाइ

दोलखा–दोलखा जिल्लाको एउटा सुन्दर ठाउा शैलुङ्गेश्वर । पर्यटकीय स्थल । रमणीय हरियाली डाडाकााडा । लमतन्न परेको भौसे डााडा । त्यसैको फेदमा छ फलामपोखरी

परीक्षा दिन जाँदा बच्चा जन्मियो

चैत, १० काठमाडौं – एसएलसी परिक्षा दिन जाँदा बाजुरामा एक महिलाले बाटोमैं बच्चा जन्माएकी छिन । बैह्मतोला गाविसस्थित पशुपति उच्च मावि परीक्षा केन्द्रमा

चटयाङबाट मृत्यु

९ चैत्र, खोटाङ–चटयाङ लागेर खोटाङको खिदिमा–९ की २२ वर्षीया मीना खत्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हिजो सााझ

लुटपाटमा संलग्न सार्वजनिक

९ चैत्र, चितवन–गत साता चितवन दारेचोक गाविस–९ स्थित फिस्लिङबाट बेहुलाबेहुलीका गरगहनासहित सामान लुटपाट गर्ने छ अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ