जीप दुर्घटनामा एकको मृत्यु

बैशाख ३, धनगढी–

जिल्लाको घोडाघोडी नगरपालिका–१३ डोके बजारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु  र ११ जना घाइते भएका छन् ।

सुखड देखि पहलमापुरका लागि छुटेको से १ ज ४३० नम्बरको जीप गएराति दुर्घटना हुँदा घोडाघोडी नगरपालिका–१ का १७ वर्षीय प्रकाश वडुवालको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुखडका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बडुवालको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते मध्ये एकजनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन गरेकोले गाडी अनियन्त्रित भएर दुघर्टना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

 

hLk b’3{6gfdf Pssf] d[To’

a}zfv #, wgu9L–

lhNnfsf] 3f]8f3f]8L gu/kflnsf–!# 8f]s] ahf/df hLk b’3{6gf x’Fbf Ps hgfsf] d[To’  / !! hgf 3fOt] ePsf 5g\ .

;’v8 b]lv kxndfk’/sf nflu 5’6]sf] ;] ! h $#) gDa/sf] hLk uP/flt b’3{6gf x’Fbf 3f]8f3f]8L gu/kflnsf–! sf !& jifL{o k|sfz j8’jfnsf] d[To’ ePsf] xf] . Onfsf k|x/L sfof{no ;’v8sf cg’;f/ b’3{6gfdf uDeL/ 3fOt] ePsf a8’jfnsf] g]kfnuGhdf pkrf/sf qmddf d[To’ ePsf] xf] .

3fOt] dWo] Pshgfsf] g]kfnuGh d]l8sn sn]hdf pkrf/ eO/x]sf] 5 eg] cGo 3fOt]x?sf] 3f]8f3f]8L gu/kflnsf–! l:yt 3f]8f3f]8L c:ktfndf pkrf/ eO/x]sf] 5 . rfnsn] dfbs kbfy{ ;]jg u/]sf]n] uf8L clgolGqt eP/ b’36{gf ePsf] Onfsf k|x/L sfof{no ;’v8n] hgfPsf] 5 .