मुख्य खबर

राहत शिक्षकमाथिको विभेद अन्त्य गर्न माग

वैशाख १६, काठमाडौ– राहत शिक्षकहरूले (सटटामा काम गर्ने अस्थायी शिक्षक) लामो समयदेखि राहत दरबन्दीमा कार्यरत आफूहरूलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने माग गरेका छन्

सहिद रामप्रसाद रांईको योगदानको स्मरण

वैशाख १६, काठमाडौ– नेपालको प्रजातन्त्र स्थापनार्थ सहिद रामप्रसाद राईले पुर्याएको  योगदानको स्मरण गरिएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले

कांग्रेस सभापति देउवा स्वदेश फर्किदै

वैशाख १५, काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किदैछन्। पत्नी आरजु राणा देउवाको उपचारका लागि नयाँ दिल्ली गएका देउवा बुधवार स्वदेश फर्कन

बृहद फेसन डिजाईनिङ्ग प्रतिष्पर्धा ‘भोयाज अफ क्रिएसन’ सिजन टु जेठमा

काठमाडौ– नेपाली फेसन डिजाईनरहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले गरिदै आएको बृहद फेसन डिजाईनिङ्ग प्रतिष्पर्घा ‘भोयाज अफ क्रिएसन’ को दोस्रो संस्करण अगामी जेठ ७ गते

कार्यान्वयन गर्ने क्षमता हेरेर बजेट ल्याउन अर्थविद्को सुझाव

वैशाख १५, काठमाडौं–अर्थविद्हरुले नेपालमा बजेट कार्यान्वयन प्रमुख समस्याको रुपमा रहँदै आएकाले आगामी बजेट मुलुकको बजेट कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गरेर ल्याउन सुझाव दिएका

धरौटीमा छुटेका वीर अस्पतालका दुई कर्मचारीले हाजिर गर्न थाले

वैशाख १५, काठमाडौं– बलात्कारमा संलग्न व्यक्तिलाई निर्दोष सावित गर्न अस्पतालबाट डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको अभियोगमा पक्राउ गरी धरौटीमा छुटेका वीर अस्पतालका दुई

सय वर्षमा फेरि बिहे

वैशाख १५, इलाम– उमेर पुगेपछि बिहे हुनु सामाजिक संस्कार नै हो। तर, बारबोट गाविसमा मंगलबार यस्तो बिहे ९शताब्दी उत्सव० आयोजना गरियो, जहाँ निम्तो

क्याराभान हिरो थिन्लेको निधन

दुनै(डोल्पा)–बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ । सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का

१७ औँ स्मृति दिवसमा मनमोहन अधिकारीको सम्झना

वैशाख १३, काठमाडौं– प्रथम जननिर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औँ स्मृति दिवसमा आज स्वर्गीय अधिकारीको योगदानको स्मरण गरिएको छ । सानेपास्थित मनमोहन