मुख्य खबर

सर्वोच्च अदालतको आदेशबिना टेलिफोन कल डिटेल हेर्न नपाइने

माघ २६, काठमाडौं – सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल डिटेल

१३ राजदूत नियुक्ति तयारी, कांग्रेसको सूची यस्तो छ

माघ २६, काठमाडौं – सरकारले रिक्त रहेका १३ देशका लागि राजदूत नियुक्तिको तयारी गरेको छ। आगामी मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको निर्णय गर्ने प्रधानमन्त्रीको

जेठमा निर्वाचन नहुने संकेत

माघ २५, काठमाडौं – निर्वाचन सम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद स्थगन गरिएकाले जेठभित्रै चुनाव हुने सम्भावना टर्ने देखिएको छ

१३ देशका लागि राजदूत नियुक्तिको तयारी, को-को बन्दैछन् राजदूत ?

माघ २५,काठमाडौं- सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति

बदलियो एमालेको रणनीति

माघ २५,काठमाडौं- स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको

‘दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न देउवालाई ओलीको आग्रह

माघ २४,काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीले कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न

मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना

माघ २४,रामेछाप  – जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव

माघ २४,काठमाडौं – नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव

हट्ने भए टेम्पो र माइक्रोबस

माघ २४,काठमाडौं – राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने

रद्द गरिएका १ लाख अमेरिकन भिसा अदालतद्वारा फुकुवा

माघ २३,काठमाडौं – अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध आदेशविरूद्ध अमेरिकाको वाशिङ्टन राज्यस्थित सियाटलका एक संघीय न्यायाधीशले शुक्रबार फैसला गरेका छन्। सात मुस्लिम