समाज

डेकेन्द्र थापा हत्यारालाई सजाय कम भएकोमा चिन्ता व्यक्त

मङ्सिर २२, काठमाडौँ  वकालत मञ्च नेपाल ९एड्भोकेसी फोरम० ले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई न्यूनतम सजायको फैसला दिइएकोमा चिन्ता व्यक्त गरेको छ ।  थापाको

एमाले केन्द्रीय समितिको बैठक आजदेखि बस्दै

मंसिर २२, काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि  बस्दैछ । र्एक महिना देखि स्थगित बैठकमा पार्टीको आन्तरिक संरचना, स्थायी समिति, पोलिटब्यूरो गठनका साथै

पत्रकार थापाका हत्याका अभियुक्तलाई दुई वर्ष कैद सजाय

मंसिर २१, दैलेख द्धन्द्धकालमा बिद्रोही नेकपा माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा जिल्ला अदालतले फैसला गर्दै प्रतिवादीहरूलाई अधिकतम दुई वर्षसम्मको कैद

दुई नाबालक छोराछोरीको हत्या गरी आत्महत्या

मंसिर २१, काठमाडौँ-एक हप्ता अघि श्रीमती घर छोडेर बेपक्ता भएपछि बरालीएका इटहरी बेलबारी नगरपालिका ताराजुङ राईले छोरा छोरीको हत्या गरेर आफुले पनि आत्महत्या

आज अन्तर्राष्ट्रिय उड्डयन दिवस नेपालमा पनि मनाईंदै

मंसिर २१, काठमाडौँ-अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न

अब निजी ‘बडिगार्ड’ राख्न पाइने

 मंसिर २१, काठमाडौं – सरकारले सर्वसाधारणलाई निजी सुरक्षा गार्ड (बर्डिगार्ड) राख्न दिने तयारी गरेको छ । गृहमन्त्रालयले निजी सुरक्षा सेवा ब्यावसायलाई नियमित र ब्यवस्थित

फेरिदै राष्ट्रिय योजना आयोग

मंसिर २०, काठमाडौँ-राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै सङ्घीय राज्यको अवधारणासमेतलाई सम्बोधन गर्नका लागि यसको नाम परिवर्तनसहित पुनःसंरचना गर्न सिफारिस गर्ने तयारी

एमालेले ल्यायो सङ्गठन सुदृढीकरण अभियान

मंसिर २०, इटहरी- नेकपा एमाले सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ ।  एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका

हाम्रो समाज पुरुषको ‘भाले’ मानसिकताबाट ग्रसित : अध्यक्ष ओली

मंसिर १९, काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले   अहिलेसम्म नेपाली समाजमा पुरुषहरुको ‘भाले’ मानसिकता हावी भएका कारण महिलाहरु दमन र उत्पीडनमा परेको